Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा स्वीकृत

    महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 624
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

    खातीले पदबाट प्रधानमन्त्रीमार्फत दिएको राजीनामा राष्ट्रपति विद्यादेव भण्डारीले स्वीकृत गरेकी हुन् ।



    सोमबार प्रधानमन्त्रीमार्फत खातीले दिएको राजीनामा मंगलबार राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार