Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा अधिवक्ता पोखरेल नियुक्त

    राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा अधिवक्ता पोखरेल नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणी पोखरेल नियुक्त भएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।



    प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १५७ को उपधारा २ बमोजिम पोखरेललाई नियुक्त गरेकी हुन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार