Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण नियुक्त

    प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस विज्ञमा सूर्यकिरणलाई नियुक्त गरेका छन्।

    माओवादी निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका सूर्यकिरणलाई प्रधानमन्त्री प्रचण्डले प्रेस विज्ञका रुपमा नियुक्त गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार