Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल घोषित

    सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल घोषित

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल घोषित भएका छन् ।

    बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा वकिल रेग्मीलाई सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल घोषित गरिएको हो।



    वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन् ।



    सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान समेत गरिएको थियो।

    यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार