Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रधानमन्त्रीले गरे महान्यायाधिवक्ताको कार्यालय अवलोकन

    प्रधानमन्त्रीले गरे महान्यायाधिवक्ताको कार्यालय अवलोकन

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका छन्।

    सोमबार बिहान रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय पुगेर उनले भ्रमण गरेका हुन्।



    कार्यालय वकिलपछि अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले सरकारी वकिलहरुलाई सम्बोधन गरेका छन्।



    गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार