Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त

    महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले महान्यायाधिवक्तामा खमबहादुर खातीलाई नियुक्त गरेको छ ।

    प्रधानमन्त्री  देउवाको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबार महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।



    नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् । खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार