Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेकपा एसका उपाध्यक्षसहित दुई नेताको राजीनामा स्वीकृत

    नेकपा एसका उपाध्यक्षसहित दुई नेताको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 561
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी उपाध्यक्ष केदार न्यौपाने र नेता चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ ।

    पार्टी कार्यालय आलोकनगरमा म‌गलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य जंगलीले दिएको राजीनामा स्वीकृत गरेको हो ।



    स्रोतका अनुसार पार्टीको हितविरुद्ध बोलेको भन्दै पार्टीभित्रै टिप्पणी सुरु भएपछि नेताद्वयले दिएको राजीनामा दिएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार