Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकीकृत समाजवादीले फिर्ता लियो चौधरीलाई दिएको समर्थन

    एकीकृत समाजवादीले फिर्ता लियो चौधरीलाई दिएको समर्थन

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 765
    SHARES

    धनगढी । नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएपछि समाजवादीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।



    नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।



    योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ ।

    मंगलवार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्तीसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई सर्मथन गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार