Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालुवाटारबाट महाराजगञ्जको डेरामा सरे देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवा परिवारसहित आज विहान बालुवाटारबाट महाराजगञ्जस्थित घले निवासमा सरेका हुन् ।

पछिल्लो समय बुढानिलकण्ठ निवासको मर्मत र कोठा थप गर्ने काम भइरहेको छ । देउवा २०७८ श्रावण १ बालुवाटार सेरेका थिए ।

पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।

देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077