Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीका जेष्ठ सदस्य बस्यालले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् ।

प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले प्रदेश प्रमुख गुरूङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित सांसद हुन्। प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान अनुसार गुरूङले समक्ष शपथ लिएका हुन् ।

गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेले २२, माओवादीले ८, राप्रपाले २ र एकीकृत समाजवादीले १ सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077