Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काभ्रेको महाभारत उदाउनेमा बस दुर्घटना हुँदा ११ जना घाइते

काभ्रे । काभ्रेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्लाको महाभारत गाउँपालिका-७ उदाउमेमा बस दुर्घटना भएको हो ।

बनेपाबाट महाभारत गाउँपालिका गोकुले जाँदै गरेको बा४ख १९९६ नम्बरको बस बाटोमै पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते एक बालक र सबै घाइतेहरूको उपचार बनखु स्वास्थ्य चौकीमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077