Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेशमा स्वतन्त्र जितेका कुशवाहा माओवादीमा प्रवेश

काठमाडौं । मधेश प्रदेशमा स्वान्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सर्लाहीको प्रदेशसभा ३ (क) बाट स्वतन्त्र निर्वाचित उनी बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका थिए ।

कुशाहावाको पार्टी प्रवेशसँगै माओवादीको सांसद संख्या मधेशमा ९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077