Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको सचिवालय संयोजकमा बोहोरा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहोरा नियुक्त भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहोरालाई रविले आफ्नो सचिवालयको नेतृत्व दिएका हुन् ।

बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो । तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनले त्यसमा अवसर पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077