Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीका प्रदेशसभा सदस्यले लिए शपथ

पोखरा । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ गराएका हुन् । उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् ।

५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नाे मातृभाषामा शपथ लिएका छन् । शपथलगत्तै उनीहरूलाई प्रदेशसभा सचिवालयले प्रतीक चिह्न लोगो प्रदान गरेको छ ।

गण्डकी प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसले २७, एमालेका २२, माओवादी ८, राप्रपाका २ र एकीकृत समाजवादी १ सिट जितेको छ। संसद्‌मा ५ दलकाे सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077