Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती प्रदेशसभा १०९ सांसदले लिए शपथ

काठमाडौं । बागमती प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बिहीबार सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

एक सय १० सदस्य रहेको प्रदेश सभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक सांसद रहेका छन्।

तीमध्ये १३ सांसदले मातृभाषामा शपथ लिएको प्रदेश सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077