Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर १ संसदीय दलको नेतामा उद्वब थापा निर्वाचित भएका छन्।

तीन जनाबीच सहमति नभएपछि शुक्रबार बिहान निर्वाचन भएको हो। २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाए भने निकटतम् प्रतिद्वन्द्वी केदार कार्कीले ९ भोट ल्याएका छन् ।

अर्का उम्मेदवार अमृत अर्यालले २ मत मात्र ल्याएका छन्।

थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077