Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

    प्रदेश १ राप्रपा संसदीय दलको नेतामा सिटौला चयन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 546
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन्।

    शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।



    राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्।



    प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित दुई जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार