Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीको एक वृद्धाश्रममा आगलागी, दुई वृद्धको मृत्यु

एजेन्सी । दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा रहेको एक वृद्धाआश्रममा आइतबार आगलागी भएको छ।

आगलागीमा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ। ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तल्लामा आगलागी भएको हो ।

यस घटनामा १३ जनाको उद्धार गरिएको छ ।

यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको र आगलागीको कारण भने खुल्न नसकेको दिल्ली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077