Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अनुगमन गर्न यातायात कार्यालय पुगे भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा अनुगमनगर्न मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा गएका हुन् ।

मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् ।

सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठको अनुगमनमा गएका जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077