Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घरेलु टोली श्रीलंकामाथि भारतको रोमाञ्चक जित

    घरेलु टोली श्रीलंकामाथि भारतको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । श्रीलंकाविरूद्धको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली भारतले रोमाञ्चक जित निकालेको छ ।

    शिवम माभीले डेब्यू खेलमै उच्च प्रदर्शन गरेपछि भारतले पहिलो टी-२० अन्तर्राष्ट्रियमा श्रीलंकामाथि २ रनको रोमान्चक जित हात पारेको हो ।



    यो जितसँगै तीन खेलको टी-२० खेलमा भारतले १-० को अग्रता लिएको छ ।



    जितको लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६० रनमा समेटियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार