Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने

काठमाडौं । एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई युवा संघले सम्मान गर्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा युवा संघले सम्मान गर्ने भएको हाे ।

कार्यक्रम बुधवार ललितपुरको हिमालय होटलमा आयोजना हुनेछ ।

कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो ।

एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077