Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • श्रीलंकासँग घरेलु टोली भारत पराजित

    श्रीलंकासँग घरेलु टोली भारत पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 585
    SHARES

    एजेन्सी । श्रीलंकाले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली भारतलाई पराजित गरेको छ ।

    बिहीबार राति सम्पन्न खेलमा पाहुना टोली श्रीलंकाले भारतलाई १६ रनले हराउँदै तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ।



    जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनायो ।



    यसअघि पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो। तेस्रो तथा निर्णायक टी २० खेल भोलि शनिबार राजकोटमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार