Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोलामा ८०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा पनि गिरावट

काठमाडौं । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077