Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना डिस्चार्ज

    थप २ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 489
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा २२१ जनाको पीसीआर र ५७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    यस अवधिमा ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २१ जना कोरोनाका संक्रिय संक्रमित छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार