Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मिलको फित्ता बेरिएर एक जनाको मृत्यु

काठमाडौं । धनगढीमाई नगरपालिका-२ पक्किटोल बस्ने ५० वर्षीय अक्षयलाल चौधरीको मिल चलाउने क्रममा मिलको फित्तामा बेरिदा शनिबार साँझ मृत्यु भएको छ।

सोही ठाउँस्थित शिव राईस कुटान मिलमा काम गर्ने क्रममा फित्ता बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077