Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चलचित्र निर्देशक अरुण कुमार झाको निधन

    चलचित्र निर्देशक अरुण कुमार झाको निधन

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 990
    SHARES

    काठमाडौं । पुराना चलचित्र लेखक एवं निर्देशक अरुण कुमार झाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

    झाको हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो ।



    काठमाडौंको डिल्लीबजारमा बस्दै आएका झाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।



    बक्स अफिसमा हिट फिल्महरु ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएँ नि’ जस्ता चलचित्रका निर्देशक उनी पछिल्ला वर्ष भने चलचित्र क्षेत्रबाट टाढा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार