Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले संसदीय दलको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

    एमाले संसदीय दलको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको एमालेका एक सांसदलेले जानकारी दिए ।



    एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार