Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शोभित बस्नेतको फिल्म ‘जय हो’मा अर्पण थापा अनुबन्धित

    शोभित बस्नेतको फिल्म ‘जय हो’मा अर्पण थापा अनुबन्धित

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्ने चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा फाइनल भएका छन् ।

    सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस र अभिनेता थापाबीच लिखित सम्झौता भएको हो ।



    आगामी माघ अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको फिल्ममा यसअघि अभिनेता सलोन बस्नेत अनुबन्धित भइसकेका छन् ।



    एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

    काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार