Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संघीय संसद सचिवालयको प्रवक्‍तामा गिरी

काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीले पाएका छन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सोमबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि रोजनाथ पाण्डे प्रवक्ता थिए । उनको सचिवमा बढुवा भएपछि गिरीलाई जिम्मेवारी दिइएको हो।

गिरी प्रतिनिधि सभाको कार्य व्यवस्था महाशाखा र विधि व्यवस्थापन महाशाखाका प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077