Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय संसद सचिवालयको प्रवक्‍तामा गिरी

    संघीय संसद सचिवालयको प्रवक्‍तामा गिरी

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 579
    SHARES

    काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीले पाएका छन् ।

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सोमबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।



    यसअघि रोजनाथ पाण्डे प्रवक्ता थिए । उनको सचिवमा बढुवा भएपछि गिरीलाई जिम्मेवारी दिइएको हो।



    गिरी प्रतिनिधि सभाको कार्य व्यवस्था महाशाखा र विधि व्यवस्थापन महाशाखाका प्रमुख थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार