Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद सचिवालयको नयाँ महासचिवमा पाण्डे सिफारिस

    संसद सचिवालयको नयाँ महासचिवमा पाण्डे सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 507
    SHARES

    काठमाडौं । संसद सचिवालयको महासचिवमा पदम प्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ ।

    संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डे सिफारिस भएका हुन् ।



    गौतमले आइतबार राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका हुन् ।



    सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार