Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

    प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 375
    SHARES

    काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ ।

    बिहीबार र शुक्रबार सञ्चालन हुने अभिमुखिकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबार बिहान ११ बजेबाट सुरू हुन लागेको हो ।



    आज भोलि सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा संसदीय अभ्यास, प्रणली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।



    अभिमुखि कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार