Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

    रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 648
    SHARES

    एजेन्सी । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।

    खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।



    कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ । रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् ।



    उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार