Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रोनाल्डोको निर्णायक गोलमा ताईमाथि अल–नासरको रोमाञ्चक जित

    रोनाल्डोको निर्णायक गोलमा ताईमाथि अल–नासरको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ ।

    क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी भएको हो ।



    अल–नासरको जितमा रोनाल्डो र एन्डरसन टालिस्काले गोल गरे । अल–ताईका लागि भर्जिल भिसिडजानले गोल गरे ।
    यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।



    त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् । लिगमा लगातार छैटौँ जितसहित अल–नासर चौथो स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार