Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अल एडालाहमाथि अल नासरको सानदार जित

    अल एडालाहमाथि अल नासरको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 528
    SHARES

    एजेन्सी । क्रिष्टियानो रोनाल्डो आबद्ध साउदी क्लब अल नासरले अल एडालाहमाथि सानदार जित निकालेको छ । ​

    साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को जित निकालेको हो ।



    अल नासरको जितमा रोनाल्डोले दुई गाल गरे ।



    यस्तै एन्डरसन टालिस्का, टालिस्का र एमन अहमदले गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार