Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

    रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 555
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ ।

    युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६-० को फराकिलो जित निकालेको हो ।



    पोर्चुगलको जितमा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १-१ गोल गरे ।



    यो सँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूआती दुई खेल जितेर समूह जे को शीर्ष स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार