Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

    रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 903
    SHARES

    फाइल फोटो

    एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन्।

    युरो कप २०२४ को छनोटअन्तर्गत आइसल्यान्डविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन् ।



    साथै उनले समूह ‘जे’ अन्तर्गत भएको खेलमा निर्णायक गोलसमेत गरे।



    आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरेका हुन् ।

    खेल सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले निर्णायक गोल गर्दा पोर्चुगल १-० गोलले विजयी भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार