काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भइहरहेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयँले घटेको छ । चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।