Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सबै दल एक हौं :रेखा शर्मा

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सबै दल एक हौं :रेखा शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 783
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सबै दलसँग आग्रह गरेकी छन्।

    मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रचण्डलाई विश्वासको मत दिन सबै दल एक हुनुपर्नेमा जोड दिइन् ।



    उनले भनिन्,’विगतका सबै सकारात्मक नकारात्मक सम्पूर्ण कामको समीक्षासहित विश्वासको मत माग्नु भएको छ। उहाँलाई सबै दल एक एक ठाउँमा उभिएर विश्वासको मत दिऔं।’



    उनले सहकार्य,सहमति र सुशासनका लागि प्रचण्ड प्रधानमन्त्री बनेको दावी गरिन‍्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार