Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसद्‌मा राजेन्द्र लिङ्देनले भने– पृथ्वीनारायण थिए र आज दाहाल प्रधानमन्त्री छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सर्मथन दिँदै पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हीनताबोध गर्न नहुने बताए ।

‘पृथ्वीनारायण साह थिए र अहिलेको नेपाल राष्ट्र छ,’ उनले भने, ‘नेपाल राष्ट्र छ र अहिले नेपालको प्रधानमन्त्री बन्न पाउनु भएको छ पुष्पकमल दाहाल प्रचण्ड । त्यसो हुँदा पृथ्वी जयन्तीमा बिदा दिँदा कसैलै हिनताबोध गर्नुपर्ने अवस्था छैन ।’

राष्ट्रिय एकता दिवस वा पृथ्वीजयन्ती कुनै एउटा पार्टीको मात्र नभएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077