Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फुटपाथ तथा अन्य सार्वजनिकस्थलमा व्यापार गर्न निषेध

काठमाडौं । काठमाडौं महानगरपािलकाभित्रका सडकपेटी फुटपाथ तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न/गराउन निषेध गरिएकोे छ ।

आज एक सूचना जारी गर्दै महानगरभित्र फुटपाथ व्यापार निषेध गरिएको जनाएको हो ।

महानगरको सूचनाविपरीत कसैले फुटपाथ अतिक्रमण गरी व्यापार गरे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले लामो समयदेखि फुटपाथ व्यापार उठाउँदै आए पनि सो कामको चर्को आलोचना हुँदै आएको छ । फुटपाथ व्यापारीहरुले विकल्प दिनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077