Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज सुनको मूल्य घट्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार सय रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077