Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पृथ्वीजयन्तीको अवसरमा राप्रपाले आज चियापान कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए।

भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077