Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले पुस २९ गते शपथ लिने

    मधेश प्रदेशका मुख्यमन्त्री यादवले पुस २९ गते शपथ लिने

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 561
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते शपथ ग्रहण गर्ने भएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता यादव आजै नियुक्त भएका छन् ।



    ६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।



    सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ । मधेश प्रदेशसभामा १०७ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार