Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिपक्षीको बहिस्कारबीच मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

    प्रतिपक्षीको बहिस्कारबीच मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।

    प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट उनले ६१ मत पाएका हुन् ।



    मुख्यमन्त्री यादवले राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा मंगलवार साँझ सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार