Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेशका मुख्यमन्त्री यादवद्धारा कांग्रेसका मन्त्री बर्खास्त

    मधेशका मुख्यमन्त्री यादवद्धारा कांग्रेसका मन्त्री बर्खास्त

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 549
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

    नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले एमाले नेतालाई सरकारमा सहभागी गराएका हुन्।



    एमाले संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री नियुक्त भएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन् ।



    मधेश सरकारमा नेपाली कांग्रेसबाट ३ जना मन्त्री छन्। एमालेलाई चार वटा मन्त्रालय दिएर प्रदेश सरकारमा सामेल गर्न लागिएको हो ।

    दोस्रो चरणमा सांसद राजकुमार लेखी, शारदा देवी र सत्रुधन प्रसाद सिंहलाई मन्त्री बनाउने तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार