Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु

    भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 510
    SHARES

    एजेन्सी । भारतको राजस्थानमा सोमबार बिहान बस र ट्रक एक–आपसमा ठोक्किदा १० जनाको मृत्यु भएको छ ।

    राजस्थानको बिकानेरस्थित श्रीडूंगरगढ नेसनल हाइवेमा उक्त दुर्घटना भएको थियो । दुर्घटनास्थलमै १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    ट्रकको ठक्करपछि बसको अगाडिको भागमा पूरै क्षति पुगेको छ । दुर्घटनापछि यस सडक खण्डमा सवारीको लामो जाम लागेको बताइएको छ ।



    दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार