Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्तिको अडान : लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा सहभागी नहुने

धनगढी । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा सहभागी नहुने अडान लिएको छ।

नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समितिको सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान लिएको हो।

उन्मुक्तिका सदस्यहरू सभामा नपुग्दा शुक्रबार ११ बजे बोलाइएको बैठक सुरू हुन सकेको छैन।

हिजो भएको सभामुख निर्वाचनमा कसैले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077