Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेमकिपाकी सायजुलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत

हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा जम्मा ३ मत परेको छ । प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए ।

विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ ।

११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077