Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीका नवनिर्वाचित सभामुख पाठकले लिए शपथ

मकवानपुर । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजन अनुसार उनी सभामुखमा नियुक्त भएका थिए ।

सभामुखमा विजयी भएका थापा समानुपातिक सांसद हुन्।

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077